Welcome

हाइकु

 

हामी नेपाली 
फूटबल मैदान 
नेता खेलाडी 

यो लोकतन्त्र 
स्वादिस्ट तरकारी 
टाठाबाठाको 


कुर्सिको मोह 
बन्दुक पड्काइ 
बिचार मार्ने 

चोर्नेले फोर्छ 
सज्जनलाई रोक्न 
साचो लाग्दछ 

समाज सेवा 
गाली मात्र पाइने 
नगरे स्वार्थी 

बिचार मर्यो 
बन्दुकको डरले 
जनता चुप 

सक्दैन लेख्न्न 
मायाजालमा परी 
धोखा नपाये 

शुरु गर्छन् 
टेबलमुनिबाट 
देश बिकास 


बेशर्मी दल 
निकम्मा सरकार 
सम्विधान खै ?
भोजराज पाठक

Aug 30
3:56 PM

 

फूटबल मैदान 
नेता खेलाडी   



यो लोकतन्त्र 
स्वादिस्ट तरकारी 
टाठाबाठाको 


कुर्सिको मोह 
बन्दुक पड्काइ 
बिचार  मार्ने 

चोर्नेले फोर्छ 
सज्जनलाई रोक्न 
साचो लाग्दछ 


समाज सेवा 
गाली मात्र पाइने 
नगरे स्वार्थी 



बिचार  मर्यो 
बन्दुकको डरले 
जनता चुप 


सक्दैन लेख्न्न 
मायाजालमा परी 
धोखा नपाये 


शुरु 

title

कविता 

लोकतन्त्र 

जन्मन नपाउदै निमोठेर 
आज सम्म बन्दी बनाएऔ 
कहिले महलमा बन्दी 
कहिले पजेरोमा दौडी 
बर्तमानमा निर्लज्ज अपहरण हुँदै छु म 
कहिले अखवार का पानामा 
कहिले गलाको गानामा 
सीमित बक्तिको स्वादिश्ट तरकारी हुँदैछु म 
भिड छ यहाँ स्वाद चाख् ने हरुको 
राज छ यहाँ अपहरण गर्नेहरुको 
तर ।।।।। तर बन्दी हैन मुक्ती खोज्दै छु म 
चौबाटोमा अल्मलिन होइन 
शुमार्ग खोज्दै छु म 
महिनौ बित्यो ,बर्ष बित्नेछ 
केवल अल्मल र छलकपट्ले 
अनी कुर्शी र शक्तीको हानथापले 
ए लाज नभएका बेशर्मिहरु 
कहिले सम्म गर्छौ यो नाटक ? 
कहिले सम्म राख्छौ बन्दक मलाई ? 
म बन्दी हैन मुक्ती चाहन्छु 
चौबाटोमा अल्मलिन हैन सुमार्ग चाहन्छु 
तेसैले ढिपी हैन शहमती चाहन्छु 
सबैबाट त्याग चाहन्छु 
प्रधानमन्त्री हैन संबिधान चाहन्छु 
कुर्शी हैन शान्ती र बिकास चाहन्छु 
भोजराज पाठक
Aug 12
9:08 PM

Reply  |  Delete

August 2010

लोकतन्त्र

लोकतन्त्र कस्तो लाग्यो हजुर नयाँ नेपाल कस्तो लाग्यो
आत्मैदेखी भन्नुस् हजुर यो बेहाल कस्तो लाग्यो
लाग्छ अब लोकतन्त्र टुक्रै टुक्रा एना भो
नलजाइ भन्न्नुस् हजुर देश बिकास कस्तो लाग्यो
शन्ती क्षेत्र देश भित्र गृह युध्ह शुरु भो
नडराइ भन्न्नुस् हजुर लोकतन्त्र कस्तो लाग्यो
भ्रस्टचार र बेरोज्गार  त जनतालाई बरदान भो
कशम खै भन्न्नुस् हजुर शुशान कस्तो लाग्यो
महगी र अन्याए त गरीब को खाना भो
पैसा सँग न्याय साट्ने हजुर लोकतन्त्र कस्तो लाग्यो

भोज राज पाठक

 

जिन्दगीको चार दशक सम्म सामाजिक कुरिती र बिक्रीती बिरुद्द लेखिरह्यो | उसको लेखमा स्रिजन्शिलता लहराउथ्यो ,बेदना उभिन्थयो र घैला फुट्थ्यो बिकिर्तिको |
उ निराश थियो ,खुम्चिएको थियो ,दुत्कारीएको थियो आफ्नै शब्द बाट ,स्रिजन्शिलता बाट र यहाँको चलनचल्तिबाट |उ बिचलित भएन उ जिन्दगीको चार दशक सम्म सामाजिक कुरिती र बिक्रीती बिरुद्द लेखिरह्यो | उसको लेखमा स्रिजन्शिलता लहराउथ्यो ,बेदना उभिन्थयो र घैला फुट्थ्यो बिकिर्तिको |
उ निराश थियो ,खुम्चिएको थियो ,दुत्कारीएको थियो आफ्नै शब्द बाट ,स्रिजन्शिलता बाट र यहाँको चलनचल्तिबाट |उ बिचलित भएउ जिन्दगीको चार दशक सम्म सामाजिक कुरिती र बिक्रीती बिरुद्द लेखिरह्यो | उसको लेखमा स्रिजन्शिलता लहराउथ्यो ,बेदना उभिन्थयो र घैला फुट्थ्यो बिकिर्तिको |
उ निराश थियो ,खुम्चिएको थियो ,दुत्कारीएको थियो आफ्नै शब्द बाट ,स्रिजन्शिलता बाट र यहाँको चलनचल्तिबाट |उ बिचलित भए

 


उ निराश थियो ,खुम्चिएको थियो ,दुत्कारीएको थियो आफ्नै शब्द बाट ,स्रिजन्शिलता बाट र यहाँको चलनचल्तिबाट |उ बिचलित भएन